सञ्चालनमा आयो विनयी खाेलाकाे पुल

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको विनयी खोलामा नयाँ पुल आज देखि सञ्चालनमा आएको छ ।

यससँगै पूर्वपश्चिम राजमार्गमा यातायात सञ्चालनमा केही सहजता भएको छ । यसअघि पुल नहुँदा यात्रुहरूले सास्ती व्यहोर्नु परिरहेको थियो ।

पुल भत्किएको ठाउँमा डाइभर्सन बनाइएकोमा बारम्बार बाढीले बगाउँदा आवतजावतमा समस्या पर्ने गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here