रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन, खोजी कार्य जारी

काठमाडौं । रुसमा एक यात्रुवाहक विमान सम्पर्कविहीन भएको छ । ४९ जना यात्रु बोकेको विमान पूर्वी रुसको आमुर क्षेत्रको टिण्डा सहरमा हराएको सिएनएनले उल्लेख गरेको छ ।

‘एङ्गारा एयरलाइन्स’ले सञ्चालन गरेको एएन–२४ विमान टिण्डा सहरतर्फ जाँदै गर्दा चीनसँग सीमा जोडिएको दुर्गम क्षेत्रसम्पर्कविहीन भएको हो ।

हराएको विमानको खोजी कार्य भइरहेको छ । विमानमा पाँच बालबालिकासहित ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए । यताआपतकालीन मन्त्रालयले भने विमानमा करिब ४० जना सवार रहेको बताएको छ ।

‘विमानको खोजीका लागि आवश्यक सबै सुरक्षाकर्मी, उद्धार टोली र स्रोत परिचालन गरिएको छ। सिएनएनको सहयोगमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here