ऊर्जा मन्त्री खड्काले भने ‘चितवनमा लोडसेडिङ सुरु भएको छैन’

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्काले चितवनमा लोडसेडिङ सुरु भएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताएका छन् । सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री खड्काले लोडसेडि भएको नभई बेलुकाको समयमा पानी तान्ने पम्प नचलाउनका लागि मात्रै आग्रह गरिएको बताए ।

उनले भने ‘यो लोडसेडिङ होइन । उहाँहरुको लेखाइ गलत भएको हो । पानी तान्ने पम्प हुन्छ, त्यसलाई लाइन मिलाउनुपर्ने भएको भएर दुई दिनको लागि बेलुकाखेरका काम गर्ने समयलाई चाहिँ पानी तान्ने पम्प चाहीँ नचलाउनुस् है भनेको ।’

सम्बधित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here