जेनजी प्रदर्शनमा थप एक जनालाई गोली लाग्याे

२३ भदौ, काठमाडौं । काठमाडौंमा भएको जेनजी प्रदर्शनमा अर्का एक जनालाई पनि गोली लागेको छ । नयाँ बानेश्वर चोकमा प्रहरीको गोली लागेर अर्का एक जनालाई पनि गोली लागेको हो । उनको अवस्था गम्भीर छ ।

यसअघि प्रहरीको गोली लागेर एक जनाको निधन भइसकेको छ ।

घाइतेहरूलाई नयाँ बानेश्वर आसपासका अस्पतालमा पुर्‍याइएको छ ।

प्रशासनले दिउँसो साढे १२ बजेबाट कर्फ्यू आदेश जारी गरेपनि पनि प्रदर्शन रोकिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here