उच्च मुल्यबाट घट्याे सुनकाे भाउ

प्रतिकात्मक तस्विर

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख १६ हजार १ सय रुपैयाँ कायम भएको हो । मंगलबार सुन प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको थियाे।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घट्दै २ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार नेपाली बजारमा चाँदी प्रतितोला २ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here