पाल्पामा इभी दुर्घटना, तीन घाइते

काठमाडौं । पाल्पामा रैनादेवी छहरा गाउँपालिकाको वडा नं. ४ स्थित छहरा मेहलढाप भित्री सडक खण्डको पीपलभञ्याङ्गमा ईभी गाडी दुर्घटना भएको छ।

दुर्घटनामा परेर तीनजना गम्भीर घाइते भएका छन् । गाडी सडकबाट पाँच सय मिटर भन्दा तल खसेको स्थानीयले बताएका छन् ।

दुर्घटना पश्चात जिल्ला प्रहरी कार्यालय पाल्पासहित मुझुङ्ग र हाथोर्क प्रहरी घटनास्थलमा पुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here