दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । दुर्गा प्रसाईं साेमबार राति पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकाे घरबाट प्रसाईंलाई पक्राउ गरेको हाे।

उनी विरुद्ध हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा लगाइएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here