२६ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी छिन् ।
आजै दिउँसाे मन्त्रिपरिषद् विस्तारकाे तयारि गरिएको हाे। बिहीबार उनले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेकी थिइन् ।
आज विस्तार हुने मन्त्रिपरिषद्मा चार जना मन्त्री थपिने छ।


























