गगन थापाले :’भने देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भंग भइसक्यो’

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको बताएका छन् ।

आफूमाथि कारबाही भएको खबर सार्वजनिक भएसँगै उनले यस्तो प्रतिक्रिष दिएका हुन् । थापाले विशेष महाधिवेशनलाई सम्बोधन गर्दै अब निर्वाचन कमिटीले नयाँ कार्यसमिति चयन गर्ने बताए । उनले भने यहाँ नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहेको छ । श्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको छ ।

उनले विशेष महाधिवेशनमा भेला भएकाहरू नै बीपी र गणेशमानका सच्च अनुयायी र सन्तान भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here