महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी

'दिमागमा घन्टी बजाउन राजनीतिमा आएको हाे'

काठमाडौं । महावीर पुनले शिक्षामन्त्रीबाट राजीनामा दिएर म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले साे क्रममा आफु जनताको दिमागमा घन्टी बजाउन राजनीतिमा आएको बताएका छन्।उम्मेदवारी दर्तापछि उनले हामीकहाँ युवाहरूको पनि ढंग नभएको र खुट्टा तानातान मात्र भएको टिप्पणी गरे।

उनले भने ‘पुराना पार्टीको त कुरै नगरौं, उनीहरूको त तानातान नै छ, तर नयाँ युवाहरूमा पनि खुट्टा तानतान देखेर झोँक चल्यो,’ उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here