सुरक्षा थ्रेट बढेपछि सुदन गुरुङले मागे पीएसओ

गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाले सुदन गुरुङमाथि थ्रेट बढेको भन्दै सुरक्षा व्यवस्था मिलाइदिन जिल्ला प्रशासन कार्यालय गोरखासँग अनुरोध गरिएको छ । क्षेत्र नम्बर १ का उम्मेदवार गुरुङका लागि रास्वपा गोरखाका सचिव मिलन रानाले प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर सुरक्षा व्यवस्था मिलाइदिन अनुरोध गरेका हुन् ।

यस्ताे छ पत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here