काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ट नेता बालेन्द्र शाह बालेनको काठमाडौंस्थित घरको गेटमा तोडफोड भएको छ ।
शुक्रबार राति अज्ञात समूहले घरको गेटको ग्रिल फुटाएको हाे । प्रहरीले चोरीको आशंकामा अनुसन्धान गरिरहेको छ।

© 2026 Cloud Patrika. All Rights Reserved.