गठबन्धन वा तालमेल नगरी पहिलो पार्टी बन्ने प्रचण्डको दावी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफूहरु पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

नेकपा केन्द्रीय निर्वाचन परिचालन समितिको जुम बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो दावी गरेका हुन् । उनले कसैसँग गठबन्धन वा तालमेल नगरी पहिलो पार्टी बन्ने जिकिर गरेका हुन् ।

उनले उत्साहका साथ निर्वाचनको तयारीमा जुट्न र आधिकारिक उम्मेदवारलाई जिताउन निर्देशन दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here