हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (हर्क साम्पाङ)ले प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन् ।

प्रधानमन्त्री शाहले आफ्नो कर्तव्य पालना नगरेको भन्दै कर्तव्य पूरा गर्न नसके मार्गप्रशस्त गर्न भनेका हुन्।

आजको संसद बैठकमा उनले यस्ताे माग राखेका हुन्। ‘हाम्रो नियमावलीमा ७ दिनभित्र जवाफ दिनुपर्छ भन्ने उल्लेख छ तर १० दिन जति भइसक्यो । उहाँ यो पार्लियामेन्टको मेम्बर हो कि होइन ? यो देशमा पार्लियामेन्ट छ कि छैन ? उनले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here