पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेका छन्। उनलाई महाराजगन्जस्थित आफ्नै निवासबाट प्रहरीले नियन्त्रणमा लिइएको हो।

उनीविरुद्ध परेको उजुरी बारे विस्तृत विवरण भने अझै खुलाएको छैन।