११ असोज, काठमाडौं । निरन्तर वर्षाका कारण विभिन्न स्थानमा पहिरो जादा विद्युत् तथा सञ्चार सेवा प्रभावित भएको छ। विद्युत् सेवा सुचारु गर्न प्राविधिक टोलीहरू फिल्डमा खटिएकाउ ऊर्जा मन्त्रालयले जनाएको छ । अहिले बागलुङ, मनाङलगायतका जिल्लामा विद्युत सेवा अवरुद्ध रहेको छ ।
