भद्रपुर विमानस्थल आजदेखि १० दिन बन्द

काठमाडौं, २६ कात्तिक । झापाको भद्रपुर विमानस्थल मंगलवारदेखि १० दिनको लागि बन्द भएको छ । ० दिनका लागि पूर्णरुपमा बन्द भएको छ ।

चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नतिकाे काम सञ्चालन गर्न लागेकोले मंगलबारदेखि आउँदो मंसिर ५ गतेसम्मका लागि पूर्णरुपमा बन्द गरेको हो ।

उक्त समयमा भद्रपुर आउने हवाई यात्रुको लागि संघका सदस्य वायुसेवा कम्पनीले विराटनगर विमानस्थल स्ममको अत्तिरित्त व्यवस्था मिलाएको जनाएको छ ।
यस विमानस्थलमा नेपाल, बुद्ध, यती, सौर्य, श्री एयरलाइन्सले उडान भर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here