अबको ५ वर्षमा १ सय भन्दा धेरै वर्ष बाच्ने वृद्धवृद्धाको संख्या १ लाख पुग्ने

काठमाडौं । आजको गलत खानपान, प्रदुषण, स्वास्थ्यसम्बन्धी समस्या तथा अन्य प्रकारका समस्याहरुको साथ पनि मानिसहरु १०० वर्ष भन्दा धेरै बाँच्नु सामान्य कुरा होइन् ।

यो देशको नाम जापान हो । यहाँका मानिसहरुको औसत आयु नै लभभग १०० वर्षको छ । एक रिर्पोको अनुसार १०० भन्दा धेरै वर्ष भएका सबैभन्दा धेरै मानिसहरु बस्ने देशमा जापान एक हो ।

जापानमा १०० वर्ष भन्दा धेरै बाच्ने मानिसहरुमा एक पूर्व प्रधानमन्त्री पनि रहेका छन् । जसको नाम यासुहिरो नाकासोने हो ।

नेशनल इन्स्टीट्युट अफ पपुलेशन एण्ड सोशल सेक्यूरिटी रिसर्चका अनुसार अबको ५ वर्षमा जापानमा १०० वर्ष भन्दा धेरै समयसम्म बाच्ने वृद्धवृद्धाहरुको संख्या १ लाख भन्दा धेरै हुनेछ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here