१३ औं सागः पुरुष फुटवलमा आज नेपाल श्रीलंकासंग भिड्दै

काठमाडौं, १८ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्रगत पुरुष फुटवलमा आज नेपाल र श्रीलंका भिड्दै छन् ।

मंगलवार भुटान विरुद्ध भएको खेलमा ४-० को सनसनीपुर्ण नतिजा निकालेको नेपाल आजको खेलमा पनि उच्च मनोवलका साथ मैदान उत्रने छ ।

खेल दशरथ रंगशालामा साझ ५ बजेबाट सुरु हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here