भिजीट नेपाल २०२०ः इलाम, भ्रमण वर्षमा घुम्ने एक उत्कृष्ट गन्तव्य (फोटो फिचर)

काठमाडौं, २७ मंसिर । इलाम जसलाई नेपालको चियाबारीको रुपमा चिनाइन्छ । त्यहाँ पुग्ने जोकोहीलाई इलामको सुन्दरताले मोहित बनाउछ ।

त्यसो त पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकका लागि इलाम उत्कृष्ट गन्तव्य बन्ने गरेको छ । चारैतिर कार्पेट ओछ्याएको जस्तो चियाबारीले इलामको सुन्दरतामा सुनमा सुगन्ध थपेको आभास हुन्छ ।

दैनिक हजारौं पर्यटकहरु पुग्ने इलाम तपाईंको लागि पनि भ्रमण वर्षमा धुम्ने एक उत्कृष्ट गन्तव्य बन्न सक्छ ।

यस्तो छ इलामः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here