के.एल. दुगड समुहको भुजा नेपाली बजारमा

काठमाडौं, ३ पुस । के. एल. दुगड समूहले ज्ञान ब्राण्डको आफ्नो नयाँ उत्पादन ज्ञान भूजा नेपाली बजारमा ल्याएको छ ।

के.एल. दुगड समूहअन्तर्गतको विकास फ्लोर मिलबाट उत्पादित ज्ञान भूजा उत्कृष्ठ प्रविधिको प्रयोग गरी बैज्ञानिक तवरबाट तयार पारिएको कम्पनीले दाबी गरेको छ ।

ज्ञान भूजा ४०० ग्रामको कन्जुमर प्याकमा उपलब्ध हुने कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here