बिग बास: पहिलो ओभरमा सन्दीप महङ्गो बलर

काठमाडौं, ४ पुस । अस्ट्रेलियन बिग बास टी–२० लिगमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने पहिलो ओभरमा सन्दीप महङ्गो सावित भएका छन्।

ब्रिसबेन हिटका विरुद्ध खेलको दोस्रो ओभर तथा व्यक्तिगत पहिलो ओभर बलिङ गर्न आएका सन्दीपले १९ रन खर्चिएका हुन्। भने दोस्रो ओभरमा ६ रन खर्चिएका छन् ।

टस हारेर पहिलो ब्याटिङ गरेको मेल्बर्नले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १६७ रन बनाएको छ। ब्रिस्बेन जवाफी ब्याटिङ गरिरहेको छ ।