सवारी दुर्घटना न्युनिकरणको उपाय खोज्न समिति गठन, रोकिएला दुर्घटना ?

काठमाडौं,५ पुस । बढ्दो सवारी दुर्घटना न्युनिकरणको उपाय खोज्न संसदीय उप समिति गठन भएको छ । शुक्रवार संसदको विकास तथा प्रविधि समितिले सांसद गणेश पहाडीको संयोजकत्वमा उप समिति गठन गरेको हो ।

उप समितिमा यज्ञराज सुनुवार, दुर्गा पौडेल, गौरी शंकर चौधरी र रंगमति शाही सदस्य रहेका छन् । समितिले दुई महिनाभित्र अध्ययन गरेर सडक दुर्घटनाका कारणहरु, न्युनिकरणका उपाय, सवारी व्यवस्थापनका चुनौती तथा योजनाहरु तयार पार्ने समय पाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here