उखुको मूल्य प्रति क्विन्टल ५३६ रुपैयाँ ५६ पैसा

काठमाडौं,१० पुस । सरकारले यस वर्षका लागि उखुको मूल्य तोकेको छ।

सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले विहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै आर्थिक वर्ष २०७६/०७७ का लागि उखुको मुल्य प्रतिक्विन्टल ५३६ रुपैयाँ ५६ पैसा कायम गरिएको जनाकारी दिए ।

न्यूनतम लागत, ढुवानी, मुनाफा र अनुदान समेत गरेर चालु आर्थिक वर्षका लागि यो मूल्य निर्धारण गरिएको मन्त्री बास्कोटाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here