सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा अभिकर्तालाई सम्मान

काठमाडौं, २२ पुस । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बाँसगढी र कोहलपुरमा अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमले अभिकर्तालाई सम्मान गरेका थिए । उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बिमाको महत्ववारे प्रकाश पारेका थिए ।

सो अवसरमा स्थानीय पर्यटकीय स्थलको प्रवद्र्धन गरी नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन समेत सवैलाई अग्रह गरेकबा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here