एकैदिन २५ करोड जनता सडकमा उतार्दै ट्रेड यूनियन

काठमाडौं । भारतिय ट्रेड यूनियनले एकैदिन २५ करोड जनता सडकमा उतार्ने दाबी गरेको छ ।

सरकार समक्ष पटक पकट मजदुरको न्यूनतम् तलब २१ हजार प्रतिमहिना बनाउनुपर्ने माग गर्दै आन्दोलनरत ट्रेड यूनियनले जनवरी ८ तारिख बुधवार सडकमा २५ लाख जनता उर्तान लागेको हो ।

अघिल्लो बुधवार भारतिय केन्द्रिय श्रम मन्त्री सन्तोष गंगवारलाई भेटेको यूनियनले गंगवारबाट कुनै प्रकारको सकारात्मक संकेत नपाएको कारण हडताल गर्न बाध्य भएको बताएको छ ।

हड्तालमा आएका मानिसको संख्याबाट नै सरकारलाई यूनियनको शक्तिको बारेमा जानकारी दिने यूनियनले बताएको छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here