सिप्रदी ट्रेडिङ्गको ‘टाटा मोर्टर्स र्कार्निभल’

काठमाडौं, १० माघ । सिप्रदी ट्रेडिङ्ग प्रालिले चितवनमा पहिलो पटक ‘टाटा मोर्टर्स र्कार्निभल’ आयोजन गरेको छ । सिप्रदी ट्रेडिङ्गको बिक्रेता शेखर मोटर्सको सहकार्यमा भइरहेको र्कार्निभल माघ ११ गतेसम्म चल्नेछ ।

यस मेलामा ग्राहकहरुले एकै स्थानबाट विभिन्न गाडी किनबेचको सुविधाप्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

अन दि स्पोर्ट फाइनान्सिङ्ग, पुरानो गाडीको उत्कृष्ट मूल्याकंन, एक लाखसम्म एक्सचेन्ज अफर प्रत्येक टेस्ट ड्राइभर मूल्याकंनमा उपहार, एक वर्षका लागि सडक कर छुट सहित मेलाका प्रमुख आकर्षणहरू रहेका छन् । सिप्रदी ट्रेडिङ्ग टाटा मोटर्सको नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here