न्युजिल्याण्ड भर्सेस भारतः लगातार तिन खेलको अन्तिममा छक्का हानेर खेल जित्ने टिम बन्यो भारत

काठमाडौं । न्युजिल्याण्डको भ्रमणको क्रममा रहेको भारतिय टिम लगातार तिन खेलमा अन्तिममा छक्का हानेर खेल जित्ने टिम बनेको छ ।

न्युजिल्याण्ड विरुद्धको पहिलो खेलमा भारतका श्रेयस अय्यरले अन्तिममा छक्का हान्दै आफ्नो टिमलाई जिताए । त्यस्तै दोस्रो खेलको अन्तिममा शिवम दुबे र अन्तिम खेलमा राहित शर्माले अन्त्यमा छक्का हान्दै खेल जितेको हो ।

न्युजिल्याण्डमा ५ खेलको टि ट्वान्टी प्रतियोगिता खेलीरहेको भारतले लगातार तिन खेल खेल्दै नतिजा आफ्नो पक्षमा पारिसकेको छ ।

अहिले न्युजिल्याण्ड र भारत आफ्नो चौथो खेल खेलिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here