काठमाडौं । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबन) ले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सहयोग पुर्याबउने उद्देश्लले आयोजना गरेको ‘रेबान-बन्दीपुर फेस्ट २०२०’सम्पन्न भएको छ ।
आरएनआर मिडियाकों सहकार्यमा रेबानले पर्यटकीयस्थल बन्दीपुरमा यो महोत्सव माघ १७ र १८ गते चलेको थियो।
रेबान फेखरा रेवान सौराहा तथा केन्द्रीय रेवानले पनि रेस्ट्रेन्ट व्यवसायको अभिवृद्धि गरी खाना प्रवर्द्धनका विविध कार्यक्रम आयोजना गरेको रेबानले जानकारी गराएको छ।
पर्यटकीय गन्तव्य बन्दीपुरमा आन्तरिक पर्यटन प्रवर्द्धन पनि हुने र काठमार्डों, पोखरा, सौराहाका रेस्टुरेन्ट व्यवसायी र बन्दीपुरका पर्यटक व्यवसायीबीच सदुभाव बढाउने उद्देश्यले बन्दीपुरमा सांस्कृतिक कार्यक्रमसहित खाना महोत्सव सम्पन्न भएको रेवानका अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिए ।