झुटो आरोप लगाएको भन्दै पूर्वमन्त्री बास्कोटा अदालतमा

काठमाडौं । पुर्व सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटा आफूलाई झुटो आरोप लगाएर फसाईएको भन्दै जिल्ला अदालत काठमाडौं पुगेका छन् ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको हिसाब किताब गरेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध उनले अदालतमा उजुरी दिएका हुन् ।

मन्त्री बास्कोटा मिश्र विरुद्ध गाली बेइज्जतीसम्बन्धी मुद्दा लिएर अदालत गएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here