प्रधानमन्त्रीको बुधबार मृगौला प्रत्यारोपण गरिने

काठमाडौं, १८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मृगौला प्रत्यारोपण गरिने भएको छ ।

त्रिवि शिक्षण अस्पतालमा मृगौलाको प्रत्यारोपण गरिने तयारी थालिएको छ ।

प्रधानमन्त्री सोमबार नै त्रिवि शिक्षण अस्पतालमा भर्ना हुने नेकपा स्रोतले जनाएको छ । नेकपा सचिवालय बैठकले ओलीलाई स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here