प्रेस काउन्सिलमा जागिर खुल्यो, एसइई पासलाई अवसर

काठमाडौं, २३ फागुन । प्रेस काउन्सिल नेपालले विभिन्न रिक्त रहेका पदहरुका लागि दरखास्त आह्वान गरेको छ ।

काउन्सिलले एक सूचना निकाल्दै सहायकस्तर चौथो तहदेखि उप प्रशाशकिय अधिकृतसम्मका पदहरुमा कर्मचारी माग गरेको छ ।

काउन्सिलले रिक्त ९ पदका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक नेपालीले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दरखास्त दिन सकिनेछ ।

काउन्सिलले एसइई परीक्षा उतिर्ण गरेकालाई पनि आवेदन दिन आह्वान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here