यो हो एक बिलीयन भ्युज पाउने एकमात्र भारतिय गीत

काठमाडौं । ‘लौङ लाची’ बोलको हिन्दी गीत युट्युवमा १ बिलीयन भ्युज पाउने एक्लो भारतिय गीत बनेको छ ।

सन् २०१८ फेब्रुअरी २१ तारिखमा युट्युवमा राखिएको यो पञ्जावी गीतको भिडियो १ बिलीयन भ्युज पाउने पहिलो गीत हो ।

यस्तो छ गीतः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here