‘लकडाउन’को बेला कुनै अप्ठ्यारो पर्‍यो ? यी नम्बरमा सम्पर्क गर्नुहोस्

काठमाडौं, ११ चैत । ‘लकडाउन’को बेलामा कोरोनाभाइरससँग सम्बन्धित कुनै पनि विशेषज्ञ चिकित्सकको परामर्श तथा सेवाको आवश्यकता परेको फोनमार्फत् सेवा लिन सकिने छ ।

काठमाडौं महानगरले सरकारले ‘लकडाउन’ गरेका बेला कुनै अप्ठ्यारो परे महानगरभित्रका जनप्रतिनिधिलाई खबर गर्नको लागि आग्रह गरेको छ ।

महानगरले एक विज्ञप्ती निकाल्दै कुनै समस्या परेमा जनप्रतिनिधि तथा कर्मचारीलाई सिधा सम्पर्क गर्नको लागि नम्बर सार्वजनिक गरेको छ ।

महानगरका जनतालाई अप्ठेर परे सहयोग गर्न तयार रहन जनप्रतिनिधि निर्देशन दिएको छ। कोरोना भाइरसको आशंका लागेका बिरामीलाई अस्पताल लैजान परे एम्बुलेन्सका लागि १०२ मा फोन गर्न महानगरले अपील गरेको छ।

महानगरद्वारा जारी अपीलमा अप्ठेरो परे महानगर प्रमुख विद्यासुन्दर शाक्य र उप प्रमुख हरिप्रभा खडगीलाई सम्पर्क गर्न आग्रह गरिएको छ।

काठमाडौँ महानगवासीहरुमा हार्दिक अपिल

विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणलाई नेपालमा फैलिन नदिन नेपाल सरकारले चैत्र ११ गतेदेखि एक साताका लागि लकडाउन हुनेगरी दिएको निर्देशन स्वागतयोग्य छ ।

कोरोना भाइरसको महामारीबाट नागरिकलाई जोगाउन सरकारले जारी गरेको उक्त निर्देशनलाई पालना गरी सो अवधिभर सम्पूर्ण महानगरवासीहरू सुरक्षित र संयमतापूर्वक आ–आफ्नै घरमा बसी महामारी विरुद्धको अभियानलाई सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछु ।

आफू, आफ्ना प्रिय परिवार र आफ्नो टोल छिमेकलाई समेत कोरोना भाइरसको संक्रमणबाट टाढा राख्न संसारभरि नै अहिले ‘लकडाउन’ नीतिलाई अख्तियार गरिएको सर्वविदितै छ । यसै सन्दर्भमा सर्वसाधारण नागरिकलाई आवश्यक पर्ने औषधी र खाद्यान्नको अभाव हुन नदिई सुलभ तरिकाले बिक्री वितरण गरिदिनु हुन सम्बद्ध व्यवसायीहरूलाई पनि हार्दिक अनुरोध गर्दछु ।

कोरोना संक्रमणको आशंका भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि काठमाडौँ महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा (१०२)लाई जनशक्ति र सामग्रीसहित तयारी अवस्थामा राखिएको छ ।

काठमाडौँ महानगरको टोलफ्रि नम्बर ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ । कोरोना संक्रमणको आशंका भएमा काठमाडौँ महानगरपालिकाको टोलफ्रि नम्बर ११८०

तथा अन्य सिधा सम्पर्क नम्बरहरु ९८४९८६०५४७, ९८४९८५६६७१, ९८४९८५६६७२ मा खवर दिने चतथा सूचना दिने व्यवस्था समेत मिलाइएको छ ।

दैनिक उपभोग्य बस्तु र औषधिजन्य बस्तुको सहज उपलब्धतासँगै कालो बजारीलाई नियन्त्रण गर्न उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)को नेतृत्वमा गठित अनुगमन तथा सुपरीवक्षेण समितिलाई तिव्र पारिएको छ ।

लकडाउन अवधिमा कुनै पनि नगरवासीलाई केही समस्या आइपरे सहयोगका लागि आफ्ना जनप्रतिनिधिहरूलाई सीधा सम्पर्क गर्न सक्नुहुनेछ । यसका लागि महानगरका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा सबै जनप्रतिनिधिहरूको निम्न फोन नम्बरहरू खुला रहने जानकारी अवगत गराउन चाहन्छु ।
प्रमुख/उपप्रमुखहरू

विद्यासुन्दर शाक्य – प्रमुख – ९८५१२७९९००
हरिप्रभा खड्गी श्रेष्ठ – उपप्रमुख – ९८५१२७९८९९
राजेश्वर ज्ञवाली– निमित्त प्रमुख प्रशासकीय अधिकृत–९८५१२१०७४२

वडा अध्यक्षहरू

१) भरतलाल श्रेष्ठ – ९८५१२७९९०१
२) राजेन्द्रकुमार श्रेष्ठ – ९८५१२७९९०२
३) दिपक के.सी. – ९८५१२७९९०३
४) मोहन बिष्ट – ९८५१२७९९०४
५) रमेश डंगोल – ९८५१२७९९०५
६) दिपेन्द्र लामा – ९८५१२७९९०६
७) शुद्ध डंगोल – ९८५१२७९९०७
८) दिनेशकुमार डंगोल – ९८५१२७९९०८
९) रामकृष्ण जयखु श्रेष्ठ – ९८५१२७९९०९
१०) रामकुमार के.सी. – ९८५१२७९९१०
११) हिरालाल तण्डुकार – ९८५१२७९९११
१२) विकास डंगोल – ९८५१२७९९१२
१३) ध्रुवनारायण मानन्धर – ९८५१२७९९१३
१४) शोभा सापकोटा – ९८५१२७९९१४
१५) इश्वरमान डंगोल – ९८५१२७९९१५
१६) मुकुन्द रिजाल – ९८५१२७९९१६
१७) नवीन मानन्धर – ९८५१२७९९१७
१८) न्हुछेकाजी महर्जन – ९८५१२७९९१८
१९) शशिलाल श्रेष्ठ – ९८५१२७९९१९
२०) राजेन्द्र मानन्धर – ९८५१२७९९२०
२१) उदयचुडामणि वज्राचार्य – ९८५१२७९९२१
२२) चिनीकाजी महर्जन – ९८५१२७९९२२
२३) मचाराजा महर्जन – ९८५१२७९९२३
२४) बालकृष्ण श्रेष्ठ – ९८५१२७९९२४
२५) नीलकाजी शाक्य – ९८५१२७९९२५
२६) ख्यामराज तिवारी – ९८५१२७९९२६
२७) चिनियामान वज्राचार्य – ९८५१२७९९२७
२८) भाइराम खड्गी – ९८५१२७९९२८
२९) कुश ढकाल – ९८५१२७९९२९
३०) दलबहादुर कार्की – ९८५१२७९९३०
३१) नारायणप्रसाद भण्डारी – ९८५१२७९९३१
३२) नवराज पराजुली – ९८५१२७९९३२

कार्यपालिका सदस्यहरू

लक्ष्मी श्रेष्ठ – ९८५१२७९९५१
रमिताकमल स्थापित – ९८५१२७९९५२
रश्मी खड्का – ९८५१२७९९५३
कान्ता अधिकारी गौतम – ९८५१२७९९५४
हिरादेवी पोखरेल – ९८५१२७९९५५
पासाङ नूर्वु लामा – ९८५१२७९९५६
दिपक गोर्खाली राई – ९८५१२७९९५७
प्रेम पोडे पुजारी – ९८५१२७९९५८

विद्यासुन्दर शाक्य
प्रमुख,
काठमाडौं महानगरपालिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here