नेपाल एयरलायन्सको विमान दुर्घटना

काठमाडौं, १५ चैत । नेपाल एयरलायन्सको विमान दुर्घटनामा परेको छ ।

शनिबार कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन गएको निगमको वाइ १२ नेपालगञ्ज विमानस्थलको राझा विमानस्थलको धावनमार्गमा चिप्लिएको हो।

अवतरणका क्रममा समस्या आएर रनवे नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको निगम स्रोतले जनाएको छ। घटनामा मानवीय क्षति भएको छैन, विमानमा सामान्य क्षति भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here