भारतमा कोरोनाबाट १६५ को मृत्यु, संक्रमितको संख्या ५ हजार नाघ्यो

काठमाडौं, २६ चैत । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ सय ६५ पुगेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार भारतमा संक्रमितको संख्या ५ हजार ३ सय ६० पुगेको हो।

सबैभन्दा बढी महाराष्ट्रमा १५० बिरामी बढेका छन् भने तमिलनाडुमा ६९, दिल्लीमा ५१, तेलांगनामा ४०, राजस्थानमा ४२ र मध्यप्रदेशमा ३४ रिपोर्ट पोजेटिभ आएका छन्। महाराष्ट्रमा सबैभन्दा बढी संक्रमित १०१८ भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here