आन्तरिक उडानमा लगाएको प्रतिबन्ध १८ गतेसम्म लम्बियो

काठमाडौं, ३ बैशाख । आन्तरिक उडानमा लगाएको प्रतिबन्ध पनि थप गरेको छ।

बुधबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले बैठकले आन्तरिक उडानमा बैशाख १८ सम्मका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको हो। यसअघि सरकारले वैशाख ३ गतेसम्मका लागि आन्तरिक उडानमा प्रतिबन्ध लगाएको थियो।

सरकारले अन्तराष्ट्रिय उडानमा पनि वैशाख १८ गतेसम्मका लागि प्रतिबन्ध लगाउने यसअघि नै निर्णय गरिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here