जेठ १८ गतेसम्म हवाई उडान बन्द

काठमाडौं, २४ बैशाख । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण को लागि आन्तरिक एवम् वाह्य हवाई उडान जेठ १८ गतेसम्म रोक्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि नै जेठ २ गतेसम्मका लागि हवाई सेवामाथि रोक लगाइ सकेको छ । त्यसपछि १८ गतेसम्म थप बन्द हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here