गुल्मीका कोरोना संक्रमित आइसियुमा उपचारत बिरामी

फाइल फोटो

काठमाडौं, ५ जेठ । पहिलो पटक पहाडी जिल्ला गुल्मीमा देखिएका कोरोना संक्रमित आइसियुमा उपचारत बिरामी भएको भएको बुझिएको छ ।

गुल्मीको मदाने गाउँपालिका १ का ४१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ श्वासप्रश्वासमा समस्या देखिएपछि क्रिमसन अस्पतालमा भर्ना भएका थिए।

उनको भैरहवाको प्रयोगशालामा परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ देखिएको हो । गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारको लागि आएका उनको मिल्दो लक्षण देखिएपछि स्वाब तीन दिनअघि संकलन गरिएको थियो ।

उनमा कसरी कोरोना सर्‍यो भन्ने अझै खुलिसकेको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here