दक्षिण अमेरिका कोरोनाको नयाँ केन्द्र

काठमाडौं । दक्षिण अमेरिका कोरोना भाइरस संक्रमणको नयाँ केन्द्र बनेको विश्व स्वास्थ्य संगठनले बताएको छ ।

तिव्र गतिमा फैलिएको कोरोना संक्रमणले दक्षिण अमेरिकी देश ब्राजिल पेटामा परेको स्वास्थ्य संगठनले जनाएको छ ।

ब्राजिलमा २१ हजार भन्दा धेरैको कोरोनाका कारण मृत्यु भइसकेको छ । संक्रमितको संख्या ३ लाख ३० हजार ८९० पुगिसकेको छ । यो अमेरिका पछि संक्रमित धेरै हुने दोस्रो राष्ट्र हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here