तीन दिन दीपावली गर्न सरकारको अपिल

काठमाडौं, १४ जेठ । सरकारले गणतन्त्र दिवसका अवसरमा तीन दिनसम्म दीपावली गर्न सबैमा अपिल गरेको छ।

बुधबार एक विज्ञप्ति निकाल्दै जेठ १४, १५ र १६ गते साँझ दीपावली गर्न गृह मन्त्रालयले सबैमा आग्रह गरेको हो।

सरकारले सबै सरकारी तथा गैरसरकारी कार्यालय, आम नागरिक, विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासलाई पनि निर्णयबारे सूचित गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here