रेलमार्ग निर्माणका लागि ८ अर्ब ६६ करोड बजेट विनियोजन

काठमाडौं, १५ जेठ । सरकारले रेलमार्ग निर्माणका लागि ८ अर्ब ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले निर्माणाधीन रेलमार्ग निर्माण तथा सम्भाव्यता अध्ययनका लागि आगामी वर्षको बजेटमा ८ अर्ब ६६ करोड रुपैयाँ बिनियोजन गरिएको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here