काठमाडौंमा ४ जनामा कोरोना संक्रमण

काठमाडौं, २४ जेठ । काठमाडौं महानगरपालिका थप ४ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार काठमाडौंका २ पुरुष र दुई महिलामा संक्रमण देखिएको हो । उनीहरु २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष छन् । यस्तै भक्तपुर, कमलविनायकका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here