भारतमा १ लाख ४१ हजारले जिते कोरोना, एकैदिन ३ सय ५७ जनाको मृत्यु

काठमाडौं, २९ जेठ । भारतमा हालसम्म २ लाख ८६ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ। भारतमा पछिल्लो २४ घण्टामा थप ९ हजार ९ सय ९६ जनामा कोरोना संक्रमण देखिएसगै उक्त संख्या पुगेको हो । संक्रमित देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ हजार १ सय नाघेको छ।

संक्रमितहरुमध्ये हालसम्म करिब १ लाख ४१ मानिस निको भएर डिस्चार्ज भइसकेका छन्।
पछिल्लो २४ घण्टामा भारतभर ३ सय ५७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here