चन्द्रागिरी हिल्सले आइपीओ निष्काशन गर्न बोर्डसँग माग्यो अनुमति

काठमाडौं । चन्द्रागिरी हिल्सले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशनका गर्ने भएको छ । ।

१८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्डमा सँग अनुमति मागेको हो । बोर्डले अनुमति दिने बित्तिकै आइपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ ।

कम्पनीले धितोपत्र निष्काशन सम्बन्धी काम गर्न यसअघि नै ग्लोबल आइएमई क्यापिटललाई जिम्मा दिइसकेको छ ।

कम्पनीले दिएको आवेदन बोर्डले स्वीकृत गरेपछि सर्वसाधारणका लागि आइपीओ जारी गर्नेछ।

चन्द्रागिरी हिल्सले काठमाडौंको चन्द्रागिरीमा केबलकार सञ्चालन गरिरहेको छ भने त्यहाँ होटल, रिसोर्टलगायतका संरचनाहरु निर्माण गररिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here