बेलायतलाई उछिन्दै भारत कोरोना फैलिएका देशको सूचीमा चौथो स्थानमा

काठमाडौं, ३० जेठ । भारतमा कोरोना संक्रमण फैलिएका देशको सूचीमा चौथो स्थानमा पुगेको छ । बेलायतलाई उछिन्दै भारत सर्वाधिक संक्रमण फैलिएको देशको चौथो स्थानमा उक्लिएको हो ।

भारतमा कोरोना संक्रमितको संख्या २ लाख ९८ हजार २ सय ३८ पुगेको छ । बिहिबार लगातार दोस्रो दिन ११ हजार बढी संक्रमित बढेको थियो भने ३ सय ९३ को ज्यान गएको थियो ।

हाल शीर्ष ७ देशमा अमेरिका, ब्राजिल, रसिया, भारत, बेलायत, स्पेन र इटली छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here