कुवतेबाट थप १ सय ५० जना नेपाली काठमाडौं आइपुगे

काठमाडौं, ४ असार । कुवतेबाट थप १ सय ५० जना नेपाली काठमाडौं आइपुगेका छन् । कुवेत सरकारले आफैंले जजिरा एअरमार्फत नेपाल ल्याईदिएको आममाफीमा सहभागी १ सय ५० नेपाली काठमाडौं आइपुगेका हुन् ।

यसअघि चारवडा उडानमार्फत् ५ सय ९८ जना स्वदेश फर्किसकेका छन् । त्यहाँ आममाफी सहभागी भएर कुवेत सरकारले नै व्यवस्था गरेको सेल्टरमा बसिरहेकालाई त्यहाँको सरकारले ल्याइदिइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here