सिजी ब्राण्डका सबै ग्राहकमा ‘कोभिड–१९’ बीमा योजना

काठमाडौं । सिजी ब्राण्डले सबै ग्राहकहरुमा ‘कोभिड–१९’ बीमा योजना ल्याएको छ ।

यस योजनाअन्र्तगत ग्राहकहरुले सिजी एलईडी टिभी तथा हामे एप्लाएन्सेस्को खरिदमा एक लाख ५० हजारसम्मको सुरक्षा पाउने भएका छन् । यो योजना सबै स्टोरहरुमाम तथा अनलाइनमा पनि ३१ चैत २०७७सम्म लागू हुने कम्पनीले जनाएको छ ।

सिजी ब्राण्डका सामाग्रीहरुमा रहेका गुणहरुले घरलाई स्वस्थ र सुरक्षित राख्न मद्दत गर्दै किटाणुरहित जीवनयापन गर्न सहजता प्रदान गर्ने पनि कम्पनीको दावी छ । कोभिड बीमा योजनाअनुरुप ग्राहकहरुले ५० हजार प्रति व्यक्ति प्राप्त गर्ने छन् ।

यो योजना सिजीले कोरोनाभाइरससँग लड्नको लागि र यस महामारीको समयमा आफ्नो ग्राहकहरुका स्वास्थ्य प्रतिको चासोको सपना पस्किएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here