पुनर्बीमा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं, २२ असार । नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

सोमबार ४ सय रुपैयाँमा पहिलो कारोबारको खुलेको कम्पनीको १ घण्टा अवधिमा प्रतिकित्ता ४० रुपैयाँ अर्थात १० प्रतिशतले बढेर ४ सय ४० पुगेको छ।

असार १५ गते सोमबारदेखि दोस्रो बजारमा कारोबार शुरु भएको यस कम्पनीको सेयरमूल्यमा पहिलो दुई कारोबार नकारात्मक सर्किट लागेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here