उपत्यकामा थप २८ जनामा कोरोना संक्रमण

काठमाडौं, २३ असार । काठमाडौं उपत्यकामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसारराष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौं १ जना, पाटन अस्पताल प्रयोगशालामा भक्तपुरका ४, काठमाडौंका १२ र ललितपुरका १० जना संक्रमित र त्रिभुवन शिक्षण अस्पतालमा काठमाडौंका एक १ जनामा कोरोना संक्रमण देखिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here